परिवर्तन भयो ठालु फेरिए
जनता झन समस्याले बेरिए
झन-झन वितण्डा गर्दा छन्
श्री लेखिने ठाउँमा पिचिरि केरिए!!
केहि हुन्छ भन्यो आशमा बस्यो
कसका आखाँ लाग्यो राहु पस्यो
वृहस्पति आउने कुनै ठेगान छैन
खस्ता हालत झन तल खस्यो!!
परिवर्तन भयो ठालु फेरिए
जनता झन समस्याले बेरिए
झन-झन वितण्डा गर्दा छन्
श्री लेखिने ठाउँमा पिचिरि केरिए!!
केहि हुन्छ भन्यो आशमा बस्यो
कसका आखाँ लाग्यो राहु पस्यो
वृहस्पति आउने कुनै ठेगान छैन
खस्ता हालत झन तल खस्यो!!
Pariwartan bhayo thalu feriye
Janta jhan samasyale beriye
Jhan-jhan witanda garda chhan
Shree lekhine thauma pichiri keriye!!
Kehi hunchha bhanyo aashama basyo
Kaska aakha lagyo rahu pasyo
Brihaspati aaune kunai thegaan chhaina
Khasta halat jhan tala khasyo!!
देशको परिवर्तनको लागि मैले एउटा लडांई छेड्नु छ (Rajesh Rumba Lama (Atript))
धेरै भयो ह्त्या हिंषा अब विधान हुनु पर्छ (गजल) (कृष्ण मानव खड्का)
तारा फेर्नु छ (गजल) (Samir Adhikari (साथी समिर))
यो देशको मुहार, फेर्नु पर्छ भन्दै हिड्थ्यो (गजल) (Shanti Adhikari)
मुटु मेरो चर्किएर आज फुट्ला जस्तो भो (गजल) (Kshitij Sagar)
जाग सारा नेपाली हो काम थाल्न पर्ने भयो (गजल) (Shanti Adhikari)