न मुस्कुराउँछन् यी ओठहरु, न सजिलै मर्छ जीवन
न त्याग्न सकिन्छ उनलाई, न सजिलै चल्छ जीवन
टुक्रिएका सिसा झै छन् जीवनका कुरूप तस्बिरहरू
न जोडिन्छन् ती फेरि, न रोकिन्छ बग्न यो जीवन ।
न मुस्कुराउँछन् यी ओठहरु, न सजिलै मर्छ जीवन
न त्याग्न सकिन्छ उनलाई, न सजिलै चल्छ जीवन
टुक्रिएका सिसा झै छन् जीवनका कुरूप तस्बिरहरू
न जोडिन्छन् ती फेरि, न रोकिन्छ बग्न यो जीवन ।
Na muskuraunchan yi othharu, na sajilai marchha jiwan
Na tyagna sakinchhaa unalai, na sajilai chalchha jiwan
Tukriyeka sisa jhai chhan jiwanka kurup tasbirharu
Na jodinchan ti feri, na rokinchhaa bagna yo jiwan .
हरेक न्यास्रो साँझले... (कविता)
मेरा आकांक्षाहरु च्यातिएर छरिएका छन् यता उता (गजल)
भुस्या कुकुरहरु (Suresh Prasad Aryal Kanchho)
साकुरा मलाई जिस्क्याइ रहेछ (बुद्धि मोक्तान)
यी बाँसहरु अचानक उम्रिएका... (Prince Malla)