मेरोमाया मफलर भए
बाँधिहिड्थेँ गलामा !
कैलेकाहीँ त मन नहुँदा
टाँगिंहिड्थेँ किलामा !
मेरोमाया मफलर भए
बाँधिहिड्थेँ गलामा !
कैलेकाहीँ त मन नहुँदा
टाँगिंहिड्थेँ किलामा !
Mero maya mafalar bhaye
Bandhi hidthen galama !
Kailekahi ta man nahuda
Tangi hidthen kilama !
म र मेरो कथा बेगल हुन् (कविता)
मेरो मायाको नयाँ संस्करण (कविता)