किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
लागे मुलुककै आज यी, जहाज बुडाउन!!
किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
लागे मुलुककै आज यी, जहाज बुडाउन!!
Kina manis aaja, yeti swarthi bhako
Sahi wa galatko bhed, kahantira gako
Ahankar ra dambhale yahan, pida dido chha
Aafanta- swajanharuko, hurmat lido chha!!
Dhoti phadi rumalko, sanskar jageko
Laaj-ghin traas jati, yahan sabai bhageko
Laage muluk kai aaja yi, jahaj budauna!!
हातिबनको रिसोटमा सहमति भएनछ (कविता)
५७ दिन मात्र समय बाँकि रहदा (कविता)
शान्ति र संविधानको खोजिमा (कविता)
सबका मनमा भगवतिको बास होस (कविता)
क्रान्तिनायकका करतुतले मुलुक काला सुचिमा पर्न लाग्याका (गजल)
प्रेम, त्याग कि स्वार्थ ? (Neeta Kc)
मानिसको अस्तित्व (दैवज्ञराज न्यौपाने)
मानिस मर्दैन (दैवज्ञराज न्यौपाने)
पशु बनि स्वास्नि मार्ने क्रुर रन्जन कति छन (गजल) (Shanti Adhikari)
स्वाभिमानी नेपाली म झुक्न सकिन (गजल) (कोमल भट्ट)
तिम्रो मेरो मायाको आज अबसान भो (गजल) (Deepak Pratap Thapa)
म आज यस्तो भा'को तिम्ले गर्दा हो सानू (गजल) (Bishnu Prasad Adhikari)
उस्लाई किन कस्ले मार्यो, भन्नु पर्छ सरकार (गजल) (Shanti Adhikari)