भगवान जान्दिन तर नित्य पूजा जान्दछु
मोक्ष जान्दिन तर जीवनको नश्वरता जान्दछु
नसोध पटक पटक माया लाग्छ भनेर ?
माया जान्दिन तर तिम्रो रिक्तता जान्दछु - !
भगवान जान्दिन तर नित्य पूजा जान्दछु
मोक्ष जान्दिन तर जीवनको नश्वरता जान्दछु
नसोध पटक पटक माया लाग्छ भनेर ?
माया जान्दिन तर तिम्रो रिक्तता जान्दछु - !
Bhagawan jaandina tara nitya pooja jaandachhu
Mokshya jaandina tara jeewan ko nashwarata jaandachhu
Nasodha patak patak maya lagchha bhanera?
Maya jaandina tara timro riktata jaandachhu - !
जन्ती भन्दा मलामी बढी जाँदा (कविता)
म पनि द्यौता मान्छु (बालकृष्ण सम)
म त्यस वेला पनि (दैवज्ञराज न्यौपाने)
यो जिन्दगी खै के जिन्दगी (हरिभक्त कटुवाल)
देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त (गजल) (Jiwan Prakash Khatiwada)
तिम्रो हातमा जित्तै पर्छ मान्दिन यो (गजल) (Rana Bahadur Limbu)
मैले भन्दा तिमी मान्दै मानिनौ (गजल) (झुत्रेजेठा)
अफिस जान्छु भनेर, जान्छ्यौ डेटिङ तिर (गजल) (Shamsher Lama Moktan)
विना सित्ति नेपाल बन्द आन्दोलन किन हो? (गजल) (लक्ष्मण विष्ट (मिलन))