आज भोलि काठको घर
धमिरा लाई जिम्मा ला छ
जून लाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा छ
सबैलाई समानताको
पगरिले गुथ्ने संग
आज भोलि ठेला गाडा
ठेल्नेकोनी सत्तो गा छ
संसार बाटै फ्याकिएको
एउटा बूटी पलाको छ
भता भुंङग परेर देश
मूढे बल ले चलाको छ
आज भोलि काठको घर
धमिरा लाई जिम्मा ला छ
जून लाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा छ
सबैलाई समानताको
पगरिले गुथ्ने संग
आज भोलि ठेला गाडा
ठेल्नेकोनी सत्तो गा छ
संसार बाटै फ्याकिएको
एउटा बूटी पलाको छ
भता भुंङग परेर देश
मूढे बल ले चलाको छ
Raato neelo ranga birangako
Bhetako ek raat ...........
Kasto.....kasto...hajur sitako
Bhetako ek raat..............
पहिले जंगलका बाघहरु
केहि खान नपाई
धुरु धुरु रुन्थे ।
ज्यादै ज्यादती गर्थे
जनताहरुले माया लागेर
पुजा गरेर सत्ता सुम्पिदिए
अहिले तिनै बाघहरु
देशकै महाबाघ बन्दै
सिंगो देशकै जनतालाई
चिथोर्न र कोपर्न लाग्दैछन
के गरुन विचरा ! सोझा जनताहरु
अब
आफै ज्यान जोगाउन
जंगल पस्नु पर्ने भैसकेको छ ।
तर समय मौन छ ।
धोती न टोपी भएर
दुई दिन त गै गयो ।
चार दिनको जिन्दगी
दुई दिन त रै गयो ।।
बादरको पुच्छर जिन्दगी
लौरो न हतियार भैगयो ।
दाँत हुदा पाए पिडालु मात्र,
अहिले नारियाँल छ
तर खानि धोको रैगयो ।।
तन हुदा मन भएन,
अहिले मन भएर के गरु??
१
भारी हुन्छ जिउ
जब मृत्युले अङ्गाल्न खोज्छ
मनमा कुनै दाग छैन
तर तनको थिग्राइमा लागोस् चादर
धरिदियो सन्तहरुले जसरी
कि त्यस्तो उमेर चादर यो
तर म दुर्वल मानिस
मृत्यु नजिक आइरहेको छ
कहाँसम्म गरुँ सफासुग्घर
वालापनले भिजाइदियो
यौवनले मैल्याइदियो
अब कहिले रङ्गयाउने व्यक्ति आउने हो ?
चादर निस्काम कहाँनिर होस् ?
२
शासकीय सेवामा छु
चार दिनको विश्राम लिएँ
वोधि दिवसमा
शिरमा हिमालय जस्तो बोझ छ
बुद्धिको सहारा बुद्धाश्रम पुगेँ
प्याला पिएँ परमात्माको
हिमाल पाहाड तराइ,कोहि छैन पराइ
भन्दै
हामि भाइचारामा बाँचेका नेपाली
खै ! कता गयो यो भावना
खोजि मर्यो कहिँ कतै आज पाइदैन ॥
स्वार्थ यति बढिसक्यो, त-तँ, म-म,
तेरो मेरो भन्दा फरक सोच्न छाडि सक्यो,
जन्म दिने माता अनि जन्मभूमि प्यारो भन्थे
यी दुइको तुलनामा अरु केहि हुन्न भन्थे
आज सवै गुमनाम छन्,सामुहिकता र सद्भाव अनि
भाइचारा र हामि हाम्रो भन्ने सवै भाव पनि
नेपाल र नेपालीत्व गुम्ने पो हो कि जस्तो
चिरा चिरा पार्ने नारा आज भयो कति सस्तो
अधिकारको खोजि गर्दा कर्तव्यलाई बिर्सिएको
मुलुक रुँदा ब्यक्ति हाँस्ने कस्तो चलन भित्रिएको
यता नक्कली उता सक्कली भई,
ऐँया मारे'बा !
धरापमा पारि,
ऐँया मारे'बा !
लोला भन्दै गोला हानि,
ऐँया मारे'बा !
हर प्वालमा पिकच्कारि छाडि,
ऐँया मारे'बा !
होली भन्दै ढोका फोरी,
ऐँया मारे'बा !
मित्र भनि हात जोडि,
ऐँया मारे'बा !
बलिष्ठ भीम र कोमल द्रोपती मिली,
ऐँया मारे'बा !
रंगरोगी बनाई मैरीमा पुर्याई,
बाह्रै मास झुल्छ जहाँ सिर्जनाको डाली
यो देशका बाली हामी यै देशका माली ।
अग्ला चुली ह्यूँचुली छन् सयौँ शिर हाम्रा
पहाड र तराईका सयौँ फाँट राम्रा
थरी थरी फूल हामी एउटै छ नाउँ
नेपालको धर्ती हाम्रो हामी बस्ने ठाउँ ।
सबैलाई सम्झना छ सबैको छ चासो
देश हाम्रो सबैको हो भविष्यको नासो
एकै घरका जहानको सँगै हुन्छ थाली
सबै मिली काम गर्छौँ सबैको छ पाली ।
तानातानी गर्नु किन मेल गर्नु राम्रो
आखिरी यो देश भन्नु सबैको हो हाम्रो
मिलीजुली काम गरौं के हुँदैन यहाँ ?
बिरोधले बिगारेर बास बस्ने कहाँ ?
Aaulaharu chumera aaulabhari salaam
Mero hajur lai aankhabhari salaam
Ke biraayen? najarle chumen
Ti phool jo othama phule
Ke biraayen? hatkelama thapen
Ti kesh jo laajama jhuke
Maanen, ki mero hajur lai
Batobhari sahrai gari laaj laagyo re,
Aaulaharu chumera aaulabhari salaam
Mero hajur lai aankhabhari salaam
Ke biraayen? sapanama aayen
Sapana ra bipana pagaalen
Ke biraayen? phoolma gaalen
Simana ra saadh nai pagaalen
Maanen ki mero hajur lai sapanama
Raatbhari nind laagena re.
Ekai thari jaati haami eutai paryo gaau
Ghar haamro Nepal ho Nepali ho nau.
Kohi aayau dherai aghi kohi pachhi aayau
Jun din yo dharti maathi paaila tekna paayau
Tyahi maato mutu haamro samjhidinchhau haami
Chaaso haamro yautai thiyo paarnu sadhai naami.
Jaati dharma linga niti sabai bhanda maathi
Shuddha haami Nepali hau nabirsane jaati
Yautalai peer parda arko pani runthyau
Sangai hasthyau sangai khelthyau sabai sanga hunthyau.
Tyo baanima aaja kina shanka salbalauchha ?
Katai bata durgandhako hasko uthi aauchha
Belai maathi hosiyari garne garau ramro
Bairatale bhalo hunna katai pani haamro.