सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिया
साँच्नु बरु धेरै रहर सारा जगत हेर्छु भनि
काँडेयुगलाई बदलेर फूलको भेषमा फेर्छु भनि
दरो बनाउ इच्छ्या शक्ति कहिल्यै नहार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिया
जहाँ इक्छ्या त्यहीं उपाय यदि तिमीले चायो भने सपना फुल्ने ति नयनमा आँशु नपार्नु प्रिय
बन्नु पर्छ बतास तिमी मनमा बादल छायो भने
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
सागर हुन् तिम्रो नयन मोति नझार्नु प्रिय
