झुकाएर शिर नबस प्रिय
लुकाएर पिर नबस प्रिय
दमन तिमी सहेर बस्यो
टुक्राई मुटु गढेर बस्यो
आसा भरोसा तुहेर गयो
सपनाको घर चुहेर गयो
नुगाएर तिर नबस प्रिय
लुकाएर पिर नवस प्रिय
सम्झेर बस्यौ मलाई किन दुखाएर जँजिर नबस प्रिय
लुकाएर पिर नबस प्रिय
भित्र आत्मा जलाई किन
सोचे के थियौ फुटेर गयो
भित्री मनमा खुटेर गयो
लुकाएर पिर नबस ...
