फूललाई मैले मन पराए थें, फूलले अन्तै मन दिएछ
सुनाउंदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
उसलाई हाँसो खुशी दिनु मेरो पनि चाहना थियो
उसले हाँस्दा म नि हाँसे त्यो त एउटा बहाना थियो
पापी नजर लाग्ला लाग्थ्यो तर कसैलाई यौवन दिएछ
सुनाउंदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
सोंचिन होलि खुशी छ यो, उनिसंगै हाँस्दै छ भनि फूललाई मैले मन पराए थें, फूलले अन्तै मन दिएछ
के थाहा उनलाई मुटु जलाई मैले बाँच्दै छु भनि
सुनाउंदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
सुनाउंदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
