छटपट गरेर नै सधैँ बिती गयो नि रात
दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात
आई गयो वसन्त; गृष्म, वर्षा पनि
आँशु बनेर नै गयो शरद्को चाँदनी
हेमन्तको बतासमा गयो निराश आश
शिशिरको तरूसरी सारा शरीर छ लाश
छटपट गरेर नै सधैँ बिती गयो नि रात
दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात
आई गयो वसन्त; गृष्म, वर्षा पनि
आँशु बनेर नै गयो शरद्को चाँदनी
हेमन्तको बतासमा गयो निराश आश
शिशिरको तरूसरी सारा शरीर छ लाश
Chatpat garera nai sadhai biti gayo ni raat
Dinma pani kaha ma paunchu ra chain
Tasbir unkai samne aayera dinraat
Aai gayo basanta; grishma, barsa pani
Aanshu banera nai gayo saradko chandani
Hemantako batasma gayo nirash aash
Shishirko tarusari sara sharir chha lash
आजै र राती के देखेँ सपना (माधवप्रसाद घिमिरे)
के दोष थियो र छोडी गयौ साथ (Prince Malla)
देउरालीमा संगै बसी चढाएको पाती (Shamsher Lama Moktan)