भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल
ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल
तिमी जान हौ यौ जीउको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल
भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल
हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल
ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा
दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल
तिमी जान हौ यौ जीउको तिमी प्राण जिन्दगीको
टाढा बसी कति दिन कसरी बुझाऊँ यो दिल
Bhana lau timi nadhati kasari bujhau yo dil
Herera khali tasbir kati din bujhau yo dil
Byunjhe pani mai dekhchhu, timi nai ma dekhchhu nidma
Dinraat samjhi khali kasari bujhau yo dil
Timi jaan hau yau jiuko timi praan jindagiko
Tadha basi kati din kasari bujhau yo dil
किन किन तिम्रो तस्बीर मलाई निको लाग्छ (गीत)
लोलाएका ती ठूला तिम्रा दुई नजरले (गीत)