यहा यस्तैयस्तै कुरा चल्दैछ
अब फेरी सरकार ढल्दैछ
कसैले केहि गर्न नपाउदै
सदन सगै सडक बल्दैछ
यति मात्रै कहा होर हेर त
त्यहि माथि जनआशा जल्दैछ
जनताको लागी भ्रम छरेर
जसरी पनि नजर छल्दैछ
यहा यस्तैयस्तै कुरा चल्दैछ
अब फेरी सरकार ढल्दैछ
कसैले केहि गर्न नपाउदै
सदन सगै सडक बल्दैछ
यति मात्रै कहा होर हेर त
त्यहि माथि जनआशा जल्दैछ
जनताको लागी भ्रम छरेर
जसरी पनि नजर छल्दैछ
Yaha yastaiyastai kura chaldai chha
Aba pheri sarkar dhaldai chha
Kasaile kehi garna napaudai
Sadan sagai sadak baldai chha
Yati matrai kaha hora hera ta
Tyahi mathi janasha jaldai chha
Janatako lagi bhram chharera
Jasari pani najar chaldai chha
कस्को निर्देसनमा तरवार चल्दैछ (गजल)
हिजो आज यस्तै हुन्छ मेरो देशमा (गजल)
स्वार्थ पुरा गर्न यसै मर्नेहरु (गजल)
खुकुरी होस या हसिया धार उस्तै उस्तै (मधु साश्रु)
दक्षिणमा ढल्दैछन किल्लाहरु सुस्त सुस्तै (कृष्ण मानव खड्का)
देश'मै छुरा धस्नेहरू चलाऊंदै छन सत्ता (Samir Adhikari (साथी समिर))