उफ् !! धेरै गफ नछाट
सत्य बोल धेरै नढाट !!
बोल्न देउ मलाई पनि
बिच्मै कुरा तिमी नकाट !
माया गर्छु तिमी लाइनै
धेरै मेरो मन नचाट !!
कती खुशी भए यहाँम
अरु लाई चाँही नआट !!
हुने वाला तिम्रो श्रीमान
हुंम अब धेरै नडाट !!!
उफ् !! धेरै गफ नछाट
सत्य बोल धेरै नढाट !!
बोल्न देउ मलाई पनि
बिच्मै कुरा तिमी नकाट !
माया गर्छु तिमी लाइनै
धेरै मेरो मन नचाट !!
कती खुशी भए यहाँम
अरु लाई चाँही नआट !!
हुने वाला तिम्रो श्रीमान
हुंम अब धेरै नडाट !!!
Uff !! dherai gaf nachhat
Satya bola dherai nadhat !!
Bolna deu malai pani
Bichmai kura timi nakat !
Maya garchhu timi lainai
Dherai mero man nachat !!
Kati khusi bhaye yaham
Aru lai chahi naat !!
Hune wala timro shriman
Hum aba dherai nadat !!!
आफुलाई भन्दा धेरै तिमीलाई माया गर्छु काली (गजल)
तड्पियर म बस्दा धेरै धेरै खुशी हुदी रहेछौ (गजल)
फुल्न नपाई डाली काटेर फ्याक्ने ले (गजल)