तिम्ले पुज्ने भगवानले गरेको नी देखें !
भाग्य भंदै डोकामै दुध भरेको नी देखें !
पापै पापको भारी बोकि महान बन्नेहरू ,
पाप पखाल्न गंगा नदी तरेको नी देखें !
साधु संत पुजारी ती देऊतै हुं म भंदै ,
धम्क्याएर पबित्रता हरेको नी देखें !
देशद्रोही भस्ट्रचारी अमर बने यहाँ ,
देशभक्त कुकुर सरी मरेको नी देखें !
~झापा राजगढ नयां बजार ~हाल यू. ए. ई.
तिम्रै देऊता अलपत्र परेको नी देखें !!
