तीम्लाई भुल्ने बाहानामा पीए अलीकती
यसैगरी जीन्दगीमा म जीए अलीकती
केही नभनी केहि नसोची तीम्ले च्यात्यौ मन
नदेखीने गरी त्यही मन सीए अलीकती
सगै जान्छु भनीकन छोड्यौ बीचमा गएर
रत जीन्दगीको डुङ्गा खीए अलीकती
तीम्लाई भुल्ने बाहानामा पीए अलीकती
यसैगरी जीन्दगीमा म जीए अलीकती
केही नभनी केहि नसोची तीम्ले च्यात्यौ मन
नदेखीने गरी त्यही मन सीए अलीकती
सगै जान्छु भनीकन छोड्यौ बीचमा गएर
रत जीन्दगीको डुङ्गा खीए अलीकती
Timlai bhulne bahanama pie alikati
Yasaigari jindagima ma jie alikati
Kehi nabhani kehi nasochi timle chyatyau man
Nadekhine gari tyahi man sie alikati
Sagai janchhu bhanikana chhodyau bichama gaera
Rata jindagiko dunga khie alikati
मैले तिम्लाई मन पराए, भन्छन् खराब जमाना (गजल)
तीम्रो यादमा कती रोए म इतीहास साक्षी छ (गजल)
हो गहुगोरी बाटुली मन पराउने तिम्रो बानीले (गजल)