तीमी सङ्ग साथ मागे
खाली तिम्रो हात मागे
मन कतै भाग्नु पुर्व
पिरती को मात मागे
जिन्दगीयो थाक्न सक्छ
मिठा मिठा बात मागे
ईशारा ले हुन्छ भन्यौ
मायालु को जात मागे
अन्धेरी ले दिन छोप्दा जन्म जन्म हुन्छौ भनी सङ्गै मर्छु भन्यौ रत अङ्गालेर छोड्छौ भने
फुल छोडि पात मागे
रम झम रात मागे
साथी भाई तात मागे
सङ्गै बाच्ने आत मागे
अविश्वासी घात मागे
