जे हुन्छ नियतबश हुन्छ
तब जिन्दगी सकस हुन्छ
मौरी झ्याम्मिदैनन फूलमा
झरेपछी कहाँ रस हुन्छ !?
मान्छे झुक्दैन् आफ से आफ
जो सँग अथाह यश हुन्छ
ढलको पानी पनि शुद्द हुन्छ
जहाँ सुनको कलश हुन्छ
पोखिन्छ “अनुभव” छताछुल्ल
जब दिलमा खसखस हुन्छ
जे हुन्छ नियतबश हुन्छ
तब जिन्दगी सकस हुन्छ
मौरी झ्याम्मिदैनन फूलमा
झरेपछी कहाँ रस हुन्छ !?
मान्छे झुक्दैन् आफ से आफ
जो सँग अथाह यश हुन्छ
ढलको पानी पनि शुद्द हुन्छ
जहाँ सुनको कलश हुन्छ
पोखिन्छ “अनुभव” छताछुल्ल
जब दिलमा खसखस हुन्छ
Je hunchha niyatbash hunchha
Taba jindagi sakas hunchha
Mauri jhyammidainan phool maa
Jharepachhi kahaan ras hunchha !?
Maanchhe jhukdain aaf se aaf
Jo sanga athaaha yash hunchha
Dhal ko paani pani shuddha hunchha
Jahaan sun ko kalash hunchha
Pokhinchha “Anubhav” chhataachhulla
Jaba dil maa khaskhas hunchha