सरकार उस्कै भो अचम्म
मारामार उस्कै भो अचम्म
जसले नक्कल गर्या थियो
दमदार उस्कै भो अचम्म
गल्ति गर्ने उ दुःख दिने उ
अंहकार उस्कै भो अचम्म
राजनीतीमा कमाई छैन रे
दरवार उस्कै भो अचम्म
रुप न बानी छैन जवानी
घरवार उस्कै भो अचम्म
सरकार उस्कै भो अचम्म
मारामार उस्कै भो अचम्म
जसले नक्कल गर्या थियो
दमदार उस्कै भो अचम्म
गल्ति गर्ने उ दुःख दिने उ
अंहकार उस्कै भो अचम्म
राजनीतीमा कमाई छैन रे
दरवार उस्कै भो अचम्म
रुप न बानी छैन जवानी
घरवार उस्कै भो अचम्म
Sarkar usakai bho achamma
Maramar usakai bho achamma
Jasle nakkal garya thiyo
Damdar usakai bho achamma
Galti garne u dukha dine u
Ahankara usakai bho achamma
Rajanitima kamaai chhaina re
Darbar usakai bho achamma
Rup na bani chhaina jawani
Gharwar usakai bho achamma
आज पनि तिम्रो अभाव उस्तै छ (गजल)
कस्को निर्देसनमा तरवार चल्दैछ (गजल)
ङोलो अनि ङोलोस्यो रमाउदै होला (गजल)