सङ्ग्राम मा ढलेको पल, तीमिले अलिकती
फेर्ने सास दिएकी थियौ ।
देह यो मेरो जलेको पल, तीमिले अलिकती
बाच्ने आस दिएकी थियौ ।
पाइला हरु गलेको पल, तीमिले दिलछेउ
बस्ने बास दिएकी थियौ ।
भोकले तन बलेको पल, तीमिले खानेथोरै
आफ्नो गास दिएकी थियौ ।
सङ्ग्राम मा ढलेको पल, तीमिले अलिकती
फेर्ने सास दिएकी थियौ ।
देह यो मेरो जलेको पल, तीमिले अलिकती
बाच्ने आस दिएकी थियौ ।
पाइला हरु गलेको पल, तीमिले दिलछेउ
बस्ने बास दिएकी थियौ ।
भोकले तन बलेको पल, तीमिले खानेथोरै
आफ्नो गास दिएकी थियौ ।
Sangraam ma dhaleko pal, timile alikati
ferne saas dieki thiyo .
Deha yo mero jaleko pal, timile alikati
baachne aas dieki thiyo .
Paila haru galeko pal, timile dilchheu
basne baas dieki thiyo .
Bhokle tan baleko pal, timile khanethorai
aafno gaas dieki thiyo .
माया प्रेम छोडेर पहिचान को कुरा लेख (गजल)
यहाँ पराइ सङ्ग नारिएको आज मैले उनलाई देखे (गजल)
घाम को पहिलो प्रहर ले पुर्व मुस्काउछ (गजल)