संम्झेर पिढीमा बसेकी आमा
लडेर छिडीमा पसेकी आमा
उचाली जुरुक्कै सम्माल्न आएँ
ऋणको दल्दल्मा फसेकी आमा
गौरबको पौरख म खान्छु भन्थिन
भोकोपेट पटुकी कसेकी आमा
फोक्ल्यान्ड युद्धमा म लड्दै हुँदा
घरैमा अबिर घसेकी आमा
खुशीले मुहार रसेकी आमा
संम्झेर पिढीमा बसेकी आमा
लडेर छिडीमा पसेकी आमा
उचाली जुरुक्कै सम्माल्न आएँ
ऋणको दल्दल्मा फसेकी आमा
गौरबको पौरख म खान्छु भन्थिन
भोकोपेट पटुकी कसेकी आमा
फोक्ल्यान्ड युद्धमा म लड्दै हुँदा
घरैमा अबिर घसेकी आमा
खुशीले मुहार रसेकी आमा
Samjhera pidhi maa baseki aama
Ladera chhidi maa paseki aama
Uchaali jurukkai sammaalna aayen
Rinako daldal maa faseki aama
Gaurab ko paurakh ma khaanchhu bhanthin
Bhoko pet patuki kaseki aama
Fokland yuddha maa ma laddai hudaa
Gharai maa abir ghaseki aama
Khushi le muhaar raseki aama
जवानी छरेर हुर्किछ्यौ माधुरी (गजल)
तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त (गजल)
सम्झनाको तरेलीमा बसेर त हेर (सुवास संगम राई)
काखमा बसी रुन मन लाग्यो आमा (Artimus Siru)
बल्झेर ब्यथा गल्दैछ आत्मा (लक्ष्मण भन्तना (शिरिष))
रातकी आतमा प्रती (कविता) (लक्ष्मी प्रसाद देवकोटा)
देउरालीमा संगै बसी चढाएको पाती (गीत) (Shamsher Lama Moktan)
आमा भएर बोकिहेर सन्तानका पीरहरू (गीत) (चाँदनी शाह)
मन्मा पिडा भएपनी बाहिरी हासो हासेको छु (गीत) (Deepak Pratap Thapa)
बार बार नजिस्काउहै ,माया प्रिती बस्ला फेरी (गजल) (Kshitij Sagar)