पुर्खाहरुले लड्नु लडे नालापानीमा ।
अब हामी लड्नु पर्छ कालापानीमा ।
जती सह्यो उति हेप्ने भारतको निति ।
कतीन्जेल चुप बस्ने हामी जानाजानिमा ।
सबै मिली सिमानाको रेखा कोरौ दरो ।
कहिकतै लुट्न नदिइ कुनाकानिमा ।
बिरगोर्खाली नेपाली खुकुरी हो शान हाम्रो ।
आइजा भारत लड्छौ अल्झिदैनौ तानातानिमा ।
धेरै फुर्ती किन गर्छस हट्ने छैन यो गोर्खालि ।
देश्को लागि पर्यो भने शिर चढाउछु हानाहानिमा ।
