नेता गिरि गर्दै मन्चमा भुक्नेलाई सलाम
नछोड भाई भन्दै आफै लुक्नेलाई सलाम
भ्रस्टाचारी छोड्नु हुन् ल्याउ खोज साथी
देशको बिग्रदो हाल देखेर दुख्नेलाई सलाम
कालोबजारि गर्दै धन जम्मा गर्ने कता लुके
फताहाहरुलाइ पिट्न बाटो ढुक्नेलाई सलाम
नेता गिरि गर्दै मन्चमा भुक्नेलाई सलाम
नछोड भाई भन्दै आफै लुक्नेलाई सलाम
भ्रस्टाचारी छोड्नु हुन् ल्याउ खोज साथी
देशको बिग्रदो हाल देखेर दुख्नेलाई सलाम
कालोबजारि गर्दै धन जम्मा गर्ने कता लुके
फताहाहरुलाइ पिट्न बाटो ढुक्नेलाई सलाम
Neta giri gardai manchma bhuknelai salaam
Nachhod bhai bhandai aafai luknelai salaam
Bhrastachaari chhodnu hun lyau khoj saathi
Deshko bigrado haal dekher dukhnelaai salaam
Kaalobaajari gardai dhan jammaa garne kataa luke
Fataahaaharulaai pitna baato dhuknelaai salaam
जनता कुर्लिदा नेताहरु लुक्दै बसे (गजल)
केहि गर्छु भनेर खुट्टा उचाल्दै ठिक्क भो (गजल)
यता टाल्दा उता फाट्ने साला जिन्दगि (गजल)
चोखो माया गर्नेलाई बोलाउँ के भनेर (Shanti Adhikari)
हुने खानेलाई सधैंभरि खिर भो जिन्दगि (रेशम बोहोरा)
आफुलाई भन्दा धेरै तिमीलाई माया गर्छु काली (Kshitij Sagar)
धेरै धेरै माया पनि टिक्दैन रे भन्ने सुने (Neeta Kc)
मन्दिर मस्जिद गिर्जामा ढोग्नेहरु बड्दैछन (सरिता शर्मा समादर्शी)
ए मलाई माया गर्छु भन्ने हजुर (गीत) (गोपाल योञ्जन)
माया गर्ने मुटुलाई ढुङ्गा बनायौ (गजल) (Shanti Adhikari)
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ (गजल) (कोमल भट्ट)
तारा पनि अँध्यारोमा पर्छ सोच्दै गर (गजल) (Krishna Chapagain)
आकाशका तिर्मिरे तारा म गन्न सक्दिनँ (गीत) (महेन्द्र वीरविक्रम शाह)