नौनी जस्तै त्यो मनलाई किन गाल्न खोज्छौ ?
लोभै लाग्दो जीवन लाई किन फाल्न खोज्छौ ??
एक बार को चोला हो बाच्नु छ यहाँ धेरै
मन मारेर आँफै लाई किन ढाल्न खोज्छौ ??
धैर्य बन्न नसक्दा त्यो आफ्नै जीन्दगी लाई
सल्की रहने मुढा जस्तै किन बाल्न खोज्छौ ??
नौनी जस्तै त्यो मनलाई किन गाल्न खोज्छौ ?
लोभै लाग्दो जीवन लाई किन फाल्न खोज्छौ ??
एक बार को चोला हो बाच्नु छ यहाँ धेरै
मन मारेर आँफै लाई किन ढाल्न खोज्छौ ??
धैर्य बन्न नसक्दा त्यो आफ्नै जीन्दगी लाई
सल्की रहने मुढा जस्तै किन बाल्न खोज्छौ ??
Nauni jastai tyo manlai kina galna khojchhau ?
Lobhai lagdo jivan lai kina falna khojchhau ??
Ek bara ko chola ho bachnu chha yahan dherai
Man marera afai lai kina dhalna khojchhau ??
Dhairya banna nasakda tyo afnai jindagilai
Salki rahane mudha jastai kina balna khojchhau ??
मेरो माया तीमिले सस्तो मोलमा किन्न खोज्यौ (गजल)
गुण लगाई चरी ले, बासै सर्यो किन भन्छौ (गजल)
जबर जस्ती मेरै साथमा बस्न खोज्छ त्यो (सुवास संगम राई)
हो तिमी जस्तै अरुमा डुल्न सकिन म (चित्र सोल्टि)
आएको रित्तै जानुछ भोलि साथ किन खोज्छ मान्छे (Artimus Siru)
पानी माथिको वोभानो, हुन खोज्नेलाई (गजल) (Kshitij Sagar)
दुई शब्द लेख्न जान्दा किन गर्छौ गाली (गजल) (दर्शन योङ्हाङ लिम्बु)
किन किन तिम्रो तस्बीर मलाई निको लाग्छ (गीत) (महेन्द्र वीरविक्रम शाह)
लाग्न थाल्यौ तिम्रा शब्द, ब्याधाको त्यो तीर जस्तै (गजल) (Shanti Adhikari)
यो ज्यान लान ताक्छौ तिमी,गरि खाने आली खै त ? (गजल) (बुद्धि मोक्तान)