मेरो माया मारे हुन्छ
मुटु अन्तै सारे हुन्छ
तिमी सुखी हुन्छौ भने
दु:ख यतै पारे हुन्छ
यात्रा हाम्रो छुट्यो क्यारे
एक्लै खोलो तारे हुन्छ
हिजो देख्या सपना ती
आँखाबाट झारे हुन्छ
मेरो क्रिया बारे हुन्छ
मेरो माया मारे हुन्छ
मुटु अन्तै सारे हुन्छ
तिमी सुखी हुन्छौ भने
दु:ख यतै पारे हुन्छ
यात्रा हाम्रो छुट्यो क्यारे
एक्लै खोलो तारे हुन्छ
हिजो देख्या सपना ती
आँखाबाट झारे हुन्छ
मेरो क्रिया बारे हुन्छ
Mero maya mare hunchha
Mutu antai sare hunchha
Timi sukhi hunchhau bhane
Dukha yatai paare hunchha
Yatra hamro chhutyo kyare
Eklai kholo taare hunchha
Hijo dekhya sapana ti
Aankha bata jhaare hunchha
Mero kriya baare hunchha
रातो गुलाब् हातमा हुन्छ कस्तो मोरो रै'छ भने (गजल)
ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देउ (गजल)