मनमा रह्यो अधुरो चाहना ।
भेट्न आउनु गरेर बाहना ।।
पर्खिराखे डाडाको चौतारी ।
छोडी मलाई अर्कीलाई नछान ।।
तिम्रो नाम जप्दैछु रातदिन ।
पिडा मनको हटेछ नठान ।।
मुटुभित्र तस्बिर टासेर ।
बचनको बाण मलाई नहान ।।
गाह्रो भयो चिन्नलाई जमाना ।।
मनमा रह्यो अधुरो चाहना ।
भेट्न आउनु गरेर बाहना ।।
पर्खिराखे डाडाको चौतारी ।
छोडी मलाई अर्कीलाई नछान ।।
तिम्रो नाम जप्दैछु रातदिन ।
पिडा मनको हटेछ नठान ।।
मुटुभित्र तस्बिर टासेर ।
बचनको बाण मलाई नहान ।।
गाह्रो भयो चिन्नलाई जमाना ।।
Manma rahyo adhuro chaahanaa.
Bhetna aaunu garera bahaanaa.
Parkhirakhe dadako chautari.
Chhodi malai arkilai nachhan.
Timro naam japdaichhu raatdin.
Pidaa manko hatechha nathan.
Mutu bhitra tasbir tasera.
Bachanko baan malai nahan.
Gahro bhayo chinna lai jamaanaa.
काखमा बसी रुन मन लाग्यो आमा (गजल)
स्वार्थ रैछ त्यो बोलीमा मैले साँचो माया ठाने (गजल)
बाचा बचनमा बाँधिने दिन रे आज (गजल)