अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन
भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन
देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन
मायाको वस्ती, शङ्काको झिल्का
सल्कन आगो प्रहर लाग्दैन
आशे खेती, नगर् “अनुभव”
फाटेको दुधमा तर लाग्दैन
अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन
भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन
देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन
मायाको वस्ती, शङ्काको झिल्का
सल्कन आगो प्रहर लाग्दैन
आशे खेती, नगर् “अनुभव”
फाटेको दुधमा तर लाग्दैन
Adham bhaechhu, dar laagdaina
Aanfai lai aafno bhar laagdaina
Bhanyau jaali ra paapi manchhe
Sochna lai timle kar laagdaina
Dekheko chhaina, saas paththar ma
Chha jasto kahi Ishwar laagdaina
Mayako basti, shankako jhilka
Salkana aago prahar laagdaina
Aashe kheti, nagar "Anubhav"
Phateko dudh ma tar laagdaina
बूढो भैयो चार बीसको (ओम प्रकाश भट्टराई (शुभचिन्तक))
मेरो जीवनसरि भैदियो मेरो कवितापनि (Suresh Prasad Aryal Kanchho)
भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु (कोमल भट्ट)
हान्यौ लात टुक्रियो मन, धिक्कार छ तिमीलाई (लक्ष्मण विष्ट (मिलन))