किन किन भट्टिकै मात सम्झिन्छु म
भट्टिवाल्नी कान्छी कै हात सम्झिन्छु म
जब दिन्छे मस्किदै सरावको झोल
जिस्किएको अघिल्लो रात सम्झिन्छु म
यसरी नै जिस्किदै जादा कुनै दिन
फेरी कतै लाग्छ कि बात सम्झिन्छु म
किन किन भट्टिकै मात सम्झिन्छु म
भट्टिवाल्नी कान्छी कै हात सम्झिन्छु म
जब दिन्छे मस्किदै सरावको झोल
जिस्किएको अघिल्लो रात सम्झिन्छु म
यसरी नै जिस्किदै जादा कुनै दिन
फेरी कतै लाग्छ कि बात सम्झिन्छु म
Kina kina bhattikai maat samjhinchhu ma
Bhattiwalni kanchhi kai haat samjhinchhu ma
Jab dinchhe maskidai sarawako jhol
Jiskiyeko agillo raat samjhinchhu ma
Yasari nai jiskidai jada kunai din
Pheri katai lagchha ki baat samjhinchhu ma
तिम्रै हुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले (गजल)
आफै आउछु सोल्टिनी तान्नै पर्दैन (गजल)
हो तिमी जस्तै अरुमा डुल्न सकिन म (गजल)
आफ्नै मलाई मान्छौ किन ? (दर्शन योङ्हाङ लिम्बु)
मन दुखाई किन बाच्नु म त कान्छु मरे हुन्छ (Shanti Adhikari)
किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त (कोमल भट्ट)
लौ सुन म भन्छु मेरो राम कहानी (गीत) (गोपाल योञ्जन)
किन किन तिम्रो तस्बीर मलाई निको लाग्छ (गीत) (महेन्द्र वीरविक्रम शाह)
खोइ किन दुख्छ यो छाती देश सम्झदा (गजल) (रेशम श्रीस (निराश बिरही))
तिम्रा पाउहरूमा म सँधै झुकिरहन्छु (गीत) (चाँदनी शाह)
मन मुटु साट्न नपाई ढुक-ढुकी नै रोकिन्छकी (गजल) (दर्शन योङ्हाङ लिम्बु)