खडेरिमा सुकि जाने झरनाको मुल कस्तो ?
फक्रिएर नओईल्याउदै झरी जाने फुल कस्तो ?
चौतारी को वर पिपल झै दुईप्रेमी लाई यहाँ
बाँच्न नदीइ छुट्टाउने बैमानी को हुल कस्तो ?
मन भरी तन भरी खुशीको रङ्ग भर्न नपाई
त्रुटी हरु नभईनै माफि माग्नु पर्ने भुल कस्तो ?
खडेरिमा सुकि जाने झरनाको मुल कस्तो ?
फक्रिएर नओईल्याउदै झरी जाने फुल कस्तो ?
चौतारी को वर पिपल झै दुईप्रेमी लाई यहाँ
बाँच्न नदीइ छुट्टाउने बैमानी को हुल कस्तो ?
मन भरी तन भरी खुशीको रङ्ग भर्न नपाई
त्रुटी हरु नभईनै माफि माग्नु पर्ने भुल कस्तो ?
Khaderima suki jane jharanako mul kasto ?
Phakriyera naoiyaudai jhari jane phul kasto ?
Chautari ko war pipal jhai duipremi lai yahan
Bachna nadii chhuttaune baimani ko hul kasto ?
Man bhari tan bhari khusiko ranga bharna napai
Truti haru nabhinai mafi magnu parne bhul kasto ?
मेरो माया तीमिले सस्तो मोलमा किन्न खोज्यौ (गजल)
तीमी जस्तो नजर्को ईशारामा म नाचिहिंड्ने होइन (गजल)
मेरो जीवन मेरो गाथा सुन्ने यहाँ कोही भएन (गजल)
छोडेर जानेले झूटो माया लायौ किन (जे पी अन्जान)
अल्पकालमै खडेरीले सुकी जाने मूल भएँ (वासुदेव बुढाथोकी (सागर))
बिलौना मेरो सुनेर जाओस (कृष्ण मानव खड्का)
मुलुकको खजाना लुटेरै सखाप भो (कोमल भट्ट)
तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त (बुद्धि मोक्तान)