काउकुति लाग्दैछ कसम!
इच्छाहरु जाग्दैछ कसम!!
आगमन हुँदैछ मँसिर,
मन उतै भाग्दैछ कसम!!
बाटो कुरेर बस्ने उनको,
बरमाला माग्दैछ कसम!!
बाध्यताले दिदैन दिन त,
खुशि थुप्रै ताक्दैछ कसम!!
भित्र मन पाक्दैछ कसम!!
काउकुति लाग्दैछ कसम!
इच्छाहरु जाग्दैछ कसम!!
आगमन हुँदैछ मँसिर,
मन उतै भाग्दैछ कसम!!
बाटो कुरेर बस्ने उनको,
बरमाला माग्दैछ कसम!!
बाध्यताले दिदैन दिन त,
खुशि थुप्रै ताक्दैछ कसम!!
भित्र मन पाक्दैछ कसम!!
Kaukuti lagdaichha kasam!
Ichchhaharu jagdaichha kasam!!
Aagaman hundaichha mansir,
Man utai bhagdaichha kasam!!
Bato kurera basne unako,
Baramala magdaichha kasam!!
Badhyatale didaina din ta,
Khusi thuprai takdaichha kasam!!
Bhitra man pakdaichha kasam!!
धर्ति उस्तै छ आकाश उस्तै छ (गजल)
कायम छ देश बेच्ने लाम अझै सडकमा (गजल)
टीका अनि जमराको साथ मिलोस तिमिलाई (गजल)