कसैले छोडिदिएको चिठी खाम थियो
हेर्दा खेरी पाउनेमा मेरै नाम थियो
खोली हेरे रमाउदै केहि छ कि भन्दै
जब पढे मुटु दुख्यो बोली जाम थियो
माफ गर तिम्रो हुन सकेन भनेर
लेखिएको मुटु खाने शब्द लाम थियो
कसैले छोडिदिएको चिठी खाम थियो
हेर्दा खेरी पाउनेमा मेरै नाम थियो
खोली हेरे रमाउदै केहि छ कि भन्दै
जब पढे मुटु दुख्यो बोली जाम थियो
माफ गर तिम्रो हुन सकेन भनेर
लेखिएको मुटु खाने शब्द लाम थियो
Kasaile chhodidiyeko chithi kham thiyo
Herda kheri paunema merai naam thiyo
Kholi here ramaudai kehi chha ki bhandai
Jab padhe mutu dukhyo boli jam thiyo
Maaf gara timro huna sakena bhanera
Lekhiyeko mutu khane shabda lam thiyo
उम्लिएको जवानी छाल देखेर (गजल)
गलेको मन लिएर के मनाउनु प्रेम दिवस (गजल)
छोडेपनि तिमीले बदनामी नगरे हुन्थ्यो (गजल)