कसैलाई नचिन्ने हुन्छ मान्छे
र त एक्लै एक्लै रुन्छ मान्छे
अलिकति पाए के के न पाजस्तो
र दुध ले मुख धुन्छ मान्छे
स्वार्थमा यतिसम्म लुप्त कि
जिब्रोले पैताला छुन्छ मान्छे
खाली आयो खाली जाने हो सब
र पनि जाल किन बुन्छ मान्छे
दुन्डी आखिर कुहुन्छ मान्छे
कसैलाई नचिन्ने हुन्छ मान्छे
र त एक्लै एक्लै रुन्छ मान्छे
अलिकति पाए के के न पाजस्तो
र दुध ले मुख धुन्छ मान्छे
स्वार्थमा यतिसम्म लुप्त कि
जिब्रोले पैताला छुन्छ मान्छे
खाली आयो खाली जाने हो सब
र पनि जाल किन बुन्छ मान्छे
दुन्डी आखिर कुहुन्छ मान्छे
Kasai lai nachinne hunchha maanchhe
Ra ta eklai eklai runchha maanchhe
Alikati paaye ke ke na paajasto
Ra dudh le mukh dhunchha maanchhe
Swaartha maa yatisamma lupta ki
Jibro le paitala chhunchha maanchhe
Khaali aayo khaali jaane ho sab
Ra pani jaal kina bunchha maanchhe
Dundi aakhir kuhunchha maanchhe
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ (कोमल भट्ट)
मान्छे मान्छे बीच पनि किन भिन्दै नजर् हुन्छ (लक्ष्मण भन्तना (शिरिष))
सबै मान्छे एउटै हुन्नन कोही हुन्छन जाली (दर्शन योङ्हाङ लिम्बु)
मन दुखाई किन बाच्नु म त कान्छु मरे हुन्छ (Shanti Adhikari)
बुझ्नेले बुझिहाल्छ नबुझ्नेलाई के था' हुन्छ (Sadhana Anuragi)
जवानिको प्यास मेट्न कति अन्धो हुन्छ मान्छे (गजल) (Shanti Adhikari)
आफ्नै मलाई मान्छौ किन ? (गजल) (दर्शन योङ्हाङ लिम्बु)
ए मलाई माया गर्छु भन्ने हजुर (गीत) (गोपाल योञ्जन)
झरेको फूललाई टिप्ने पो को हुन्छ र (गजल) (Upendra Adhikari)
मान्छे सबै एउटै हुन्छन, नसोधन जात मेरो (गजल) (दर्शन योङ्हाङ लिम्बु)