कहिले तल कहिले माथि छुँदै छुँदै गयो दशैं
सबै सङ्ग बिदा मागी रुँदै रुँदै गयो दशैं
विगतलाई बारम्बार सम्झिएर बस्दा
केही खुसी केही दु:खी हुँदै हुँदै गयो दशैं

Kahile tala kahile mathi chhudai chhudai gayo dashain
Sabai sanga bida magi rudai rudai gayo dashain
Vigatlai barambar samjhiyera basda
Kehi khusi kehi dukhi hudai hudai gayo dashain
Sabai sanga bida magi rudai rudai gayo dashain
Kehi khusi kehi dukhi hudai hudai gayo dashain
दिदीबहिनी सम्झिएर रुँदैरुँदै गयो तिहार (गजल)
दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी (गजल)
दशैं आयो राम्रै सङ्ग मनाउनु है साथी (गजल)
नियतिले छल्दै छ छले पनि गै हाल्छौ (Sadhana Anuragi)
लाश हुँ म रिस गर्दै कुटे पनि के भयो त (Neeta Kc)
हिलै हिलो बीच पनि कमल फूल्ने गर्छ (Hari Paudel)
नशामा नै झुल्दै गयौ, म के गरुँ? (Shanti Adhikari)
मेरो छुट्यो त के भो प्रीत कतिको गासेर गयो दशै (गोबिन्द प्र तिवरी)
कहिलेकाँहि जिन्दगीमा धेरै ठूलो आश देख्छु (गजल) (Bina Tamang)
के दोष थियो र छोडी गयौ साथ (गीत) (Prince Malla)
हिजो यहि मान्छे विशेष थियो आज धरातलको कुरा गर्छौ (गजल) (चित्र सोल्टि)
हारेर रुँदै बसेको छु आँशु दियो जिन्दगीले (गजल) (Artimus Siru)
घाँटी हेरि हाड निले त दशैँ दशा हुन्थ्यो किन (गजल) (दीप मिलन)