जनता कुर्लिदा नेताहरु लुक्दै बसे
कार्यकर्ता जम्मा पर्दै भुक्दै बसे
देश बनाउने नारा दिएकोले मात्र
तर सोझा जनताहरु चुक्दै बसे
आसा छैन नेता भनाउदा बाट
सारा संसार नेतालाई थुक्दै बसे
देशको सिमाना लुट्दै छिमेकी
देश भक्त नेपालीहरु झुक्दै बसे
जनता कुर्लिदा नेताहरु लुक्दै बसे
कार्यकर्ता जम्मा पर्दै भुक्दै बसे
देश बनाउने नारा दिएकोले मात्र
तर सोझा जनताहरु चुक्दै बसे
आसा छैन नेता भनाउदा बाट
सारा संसार नेतालाई थुक्दै बसे
देशको सिमाना लुट्दै छिमेकी
देश भक्त नेपालीहरु झुक्दै बसे
Janata kurlida netaharu lukdai base
Karyakarta jamma pardai bhukdai base
Desh banaune naara diyekole maatra
Tara sojha janataharu chukdai base
Aasa chhaina neta bhanauda baata
Saara sansaar neta lai thukdai base
Deshko simaana lutdai chhimeki
Desh bhakta nepaliharu jhukdai base
नेता गिरि गर्दै मन्चमा भुक्नेलाई सलाम (गजल)
यता टाल्दा उता फाट्ने साला जिन्दगि (गजल)
के किन लेखौ,लेख्दा-लेख्दै थाके (गजल)
थङ्नामा जनता सुताउने नेता खबरदार (Rana Bahadur Limbu)
जनता हामी रुवाइ छाडे देशका नेताले (Laxmi Limbu)
ए दाई! देशको कुरा गर्दै नगर (दुरबस्तिको शिसिर)