गलेको मन लिएर के मनाउनु प्रेम दिवस
जलेको मन लिएर के मनाउनु प्रेम दिवस
सयौ जुनी माया गर्छु अति तिमीलाई भनेर
छलेको मन लिएर के मनाउनु प्रेम दिवस
आशा अनि विश्वासको जब भरै ढाल्यौ हेर
ढलेको मन लिएर के मनाउनु प्रेम दिवस
बलेको मन लिएर के मनाउनु प्रेम दिवस
गलेको मन लिएर के मनाउनु प्रेम दिवस
जलेको मन लिएर के मनाउनु प्रेम दिवस
सयौ जुनी माया गर्छु अति तिमीलाई भनेर
छलेको मन लिएर के मनाउनु प्रेम दिवस
आशा अनि विश्वासको जब भरै ढाल्यौ हेर
ढलेको मन लिएर के मनाउनु प्रेम दिवस
बलेको मन लिएर के मनाउनु प्रेम दिवस
Galeko man liera ke manaunu prem diwas
Jaleko man liera ke manaunu prem diwas
Sayau juni maya garchhu ati timilai bhanera
Chhaleko man liera ke manaunu prem diwas
Aasha ani bishwas ko jaba bharai dhalyau hera
Dhaleko man liera ke manaunu prem diwas
Baleko man liera ke manaunu prem diwas
हो गहुगोरी बाटुली मन पराउने तिम्रो बानीले (गजल)
माफ गर है तिम्रो निम्तो मनाउन सकिन (गजल)
रुदा रुदै सके आश धित मरेको छैन (गजल)
मैले मनको मन्जिल पाउन सकिन (Prince Malla)
फाटेको मन सीलाउने केही खोज्दैछु म (कृष्ण मानव खड्का)
मन मिले माया प्रित लाउने छु यसपाली (बैरागी माईलो बिवश)
घाम को पहिलो प्रहर ले पुर्व मुस्काउछ (गजल) (दर्शन योङ्हाङ लिम्बु)
मन परेर के गरु मन चोरेर गईन उनि (गजल) (Suresh Prasad Aryal Kanchho)
शूभकामना लोकतन्त्र दिवसको !! (कविता) (Shailendra Kr. Thapa)
व्यर्थैको मेरो दिल चोरेर के पाउँछौ (गजल) (सुवास संगम राई)
मैले प्रित लाइन भने उनको आशा मर्छ अरे (गजल) (दर्शन योङ्हाङ लिम्बु)