बुझ्नै नसकिने दिल भित्रका कुरा
पछिबाट छुरि धस्ने मित्रका कुरा
नगरे कै बेश हुदा रै छन यहा त
स्वार्थमा रम्नेहरुसँग पवित्रको कुरा
बोलवाला उनकै भो शहरमा
जस्ले गर्छन जब विचित्रका कुरा
आफ्नै विवशतामा बाचिरहेछ
बुझ्दैन कसैले किन चित्रका कुरा
बुझ्नै नसकिने दिल भित्रका कुरा
पछिबाट छुरि धस्ने मित्रका कुरा
नगरे कै बेश हुदा रै छन यहा त
स्वार्थमा रम्नेहरुसँग पवित्रको कुरा
बोलवाला उनकै भो शहरमा
जस्ले गर्छन जब विचित्रका कुरा
आफ्नै विवशतामा बाचिरहेछ
बुझ्दैन कसैले किन चित्रका कुरा
Bujhnai nasakine dil bhitraka kura
Pachhibata chhuri dhasne mitrka kura
Nagare kai besh huda rai chhan yaha ta
Swarthama ramneharusanga pavitrako kura
Bolawala unkai bho shaharma
Jasle garchhan jab vichitraka kura
Aaphnai biwashatama bachirahhechha
Bujhdaina kasaile kina chitraka kura
बुझ्नै गाह्रो सालीका कुरा (गजल)
खै किन हो कुनी नबेर्ने वाचा गरेकी छौ रे (गजल)
जात को कुरा गर्ने भए (ओम प्रकाश भट्टराई (शुभचिन्तक))
भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु (कोमल भट्ट)
तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त (बुद्धि मोक्तान)
अनुष्काले नबुझेको कुरा (बाल कथा) (सबिना सिन्धु)
बुझ्नेलाई शिर्सकले आँफै प्रस्ट भनिदिन्छ (कविता) (Motibidarak Rituraj)
कबिता भित्रको कबिता (कविता) (बुद्धि मोक्तान)
माफ गर मैले साँचो कुरा गर्न सकिन (गजल) (सुवास संगम राई)
आजै आफ्नो छैन भने भोलिको के कुरा (गजल) (Prakash R. Pandey "Prakalp")