बिस्तारै पातालमा हराईरहेछु यहाँ ;
सुस्तरी पिंजडामा कराईरहेछु यहाँ ;
चिन्नेले पनि चिन्नै छाडेपछी धर्तीमा ;
म आफै आफै संग डराईरहेछु यहाँ ;
स्वाभिमान बेचिए पछी प्रेम लिलामा ;
आफैबाट आफ्नो हत्या गराईरहेछु यहाँ |
बिस्तारै पातालमा हराईरहेछु यहाँ ;
सुस्तरी पिंजडामा कराईरहेछु यहाँ ;
चिन्नेले पनि चिन्नै छाडेपछी धर्तीमा ;
म आफै आफै संग डराईरहेछु यहाँ ;
स्वाभिमान बेचिए पछी प्रेम लिलामा ;
आफैबाट आफ्नो हत्या गराईरहेछु यहाँ |
Bistarai patalma harairahhechhu yaha ;
Sustari pinjdama karairahhechhu yaha ;
Chinnele pani chinnai chhade pachhi dhartima ;
Ma afai afai sanga darairahhechhu yaha ;
Swabhiman bechiye pachhi prem lilama ;
Afai bata aphno hatya garairahhechhu yaha |
अदृश्य जीवनको बाटो हेर्दै रोहिरहेछु (गजल)
एउटा यस्तो पवित्र सपना समेटेर आयौ (गजल)
अनि मनको रणभूमिमा चुकेपछी थाहा पाए (गजल)