भ्रमको पर्दा, च्यातन प्रिय
मनको मैलो, फ्याकन प्रिय
दिदैछु माया, यो अजम्बरी
मुटुमा सजाई, राखन प्रिय
कतिन्जेल बगाउँ, धरधरी आशुँ
प्रेमको आँचल, थापन प्रिय
गर्दिनौ भने, मायामा विश्वास
तुलोमै राखी, नापन प्रिय
अब त समिप, डाकन प्रिय
भ्रमको पर्दा, च्यातन प्रिय
मनको मैलो, फ्याकन प्रिय
दिदैछु माया, यो अजम्बरी
मुटुमा सजाई, राखन प्रिय
कतिन्जेल बगाउँ, धरधरी आशुँ
प्रेमको आँचल, थापन प्रिय
गर्दिनौ भने, मायामा विश्वास
तुलोमै राखी, नापन प्रिय
अब त समिप, डाकन प्रिय
Bhramako pardaa, chyatana priya
Manako mailo, phyakana priya
Didaichhu maayaa, yo ajambari
Mutumaa sajaai, raakhana priya
Katinjel bagaun, dharadhari aanshu
Premako aanchal, thapana priya
Gardinau bhane, maayaamaa bishwaas
Tulomai raakhi, naapana priya
Aba ta samipa, daakana priya
दु:ख पर्दा पाइन राख्न शिर उनको काखमा (गीत)
तिम्रा लागी ज्यानै दिन्छु मेरो भर पर माया (गजल)
निमोठेर प्रेमको घाटी मिठो आभाष खोज्दैछौ रे (गजल)
नापेर मुर्दा अब एक कात्रो बेरेर जाउ प्रिया (लक्ष्मण भन्तना (शिरिष))
तरवारको धारमा प्यारको प्रहार खोज्दैछु (Samir Adhikari (साथी समिर))
बिखको प्याला पिएर चाखी त हेर (Rana Bahadur Limbu)
अनिश्चित यात्राभन्दा टुंगै प्यारो बनिदियो (Jeevan Sharma Aryal)
सिर्रसिर्र शीतल पवन, चल्दा किन रुन्छ्यौ? (वासुदेव बुढाथोकी (सागर))