भन्छन् यो जमाना खराब छ
हिजोको सम्झना खराब छ
यस्तै यस्तै सुन्छु बजारमा
तिम्रो त्यो चाहाना खराब छ
ढाल्ने बनाउने चलिरन्छ
सत्ताको रमाना खराब छ
मित्रको बहाना खराब छ
भन्छन् यो जमाना खराब छ
हिजोको सम्झना खराब छ
यस्तै यस्तै सुन्छु बजारमा
तिम्रो त्यो चाहाना खराब छ
ढाल्ने बनाउने चलिरन्छ
सत्ताको रमाना खराब छ
मित्रको बहाना खराब छ
Bhanchan yo jamana kharab chha
Hijoko samjhana kharab chha
Yastai yastai sunchu bajarma
Timro tyo chahana kharab chha
Dhalne banaune chalirancha
Sattako ramana kharab chha
Mitrako bahana kharab chha
मैले तिम्लाई मन पराए, भन्छन् खराब जमाना (गजल)
छोडेर गयो भन्दैमा रुनै पर्छ भन्ने छैन (गजल)
जग बसाउछौ भने मायाको छाना बन्न तयार छु (गजल)
ठुलो चाड आयो भन्छन् (रमेश अर्याल)
हिजो मान्छे मार्नेहरु सरकारमा छन् (उज्जवल पाठक)
धरापमा परे झैँ भयो जिन्दगानी (कोमल भट्ट)
मान्छेको छाउरो (कथा) (जगदीश घिमिरे)
झुटो बोल्या छैन समाइ कान भन्छु (गजल) (Rana Bahadur Limbu)
महंगिले आकाश छोयो बदलिएको जमाना हेर त (गजल) (Rana Bahadur Limbu)
जून भन्दा जुन राम्रो थ्यो भन्थे (गजल) (Suresh Prasad Aryal Kanchho)
दशैंतिहार चाड यस्तै बर्ष दिनमा आँउछन् जान्छन (गजल) (Jeevan Sharma Aryal)