बाउबाजेका कुरा हजुर ध्यान दिएर सुनौ ।
शब्द शब्द जोडेर यहाँ एउटा माला उनौ ।।
पुर्खा हरुको अमिट्छाप ले रङ्गिए को ।
दौरा सुरुवाल ढाका टोपी सबैमिली चुनौ ।।
नलगाउन नसुहाउने पहिरन तीमी ले ।
फरिया साडी अनी चाउबन्दी लाई तुनौ ।।
नझुक्ने त्यो गोर्खाली का सन्तान हामी ।
तुच्छ कुरा,सबैफाली राम्रा मात्र गुनौ ।।
कान्धमिलाई पन्छ्याएर सफलता नै चुमौ।।
