आँशु जम्मै पोखेर नहुने ।
भाग्य आँफै खोपेर नहुने ।।
भाबिलेनै लेखेको यस्तैछ ।
निधारमाथी ठोकेर नहुने ।।
चाहे जती नपाए हामीले ।
ढुङ्गा माटो टोकेर नहुने ।।
ताराजुन आकाश भरिछ ।
बादल बनी छोपेर नहुने ।।
अटल माया भनेर केगर्नु । चोटै चोट खाँदैमा बिग्रेर । आँशु जम्मै पोखेर नहुने ।
दातले ओठ टोकेर नहुने ।।
तुलो माथि जोखेर नहुने ।।
रक्सी जैले धोकेर नहुने ।।
भाग्य आँफै खोपेर नहुने ।।
