अन्यायको जरो सब ढाल्नु थ्यो
दुखी अशायको मन टाल्नु थ्यो
दिएर एकता उपहार याँ
उजाड बस्तिमा सुन गाल्नु थ्यो
पुछेर आँशु त्यो अनुहारमा
खुशी र बेदना पनि चाल्नु थ्यो
बिहान बेलुका मुख जोर्न धौ
गरीबका चुलो पनि बाल्नु थ्यो
बिद्रोहि शोषकै पर फाल्नु थ्यो
अन्यायको जरो सब ढाल्नु थ्यो
दुखी अशायको मन टाल्नु थ्यो
दिएर एकता उपहार याँ
उजाड बस्तिमा सुन गाल्नु थ्यो
पुछेर आँशु त्यो अनुहारमा
खुशी र बेदना पनि चाल्नु थ्यो
बिहान बेलुका मुख जोर्न धौ
गरीबका चुलो पनि बाल्नु थ्यो
बिद्रोहि शोषकै पर फाल्नु थ्यो
Anyayako jaro sab dhalnu thyo
Dukhi ashayako man talnu thyo
Diyera ekata upahaar yaan
Ujaad bastima sun galnu thyo
Puchhera aanshu tyo anuhaarma
Khushi ra bedana pani chalnu thyo
Bihaana beluka mukh jorna dhau
Garibaka chulo pani balnu thyo
Bidrohi shoshakai para falnu thyo
आफ्नै भन्ने छायाले नि छलेको छ आज प्रिया (गजल)
बदनको भार मैले धन्दा-धान्दै बित्यो रात (गजल)
आफ्नै सिमा लुटायौ, दुखेको छ देश (गजल)
अब चर्चा चल्न थाल्यो जताततै तिहारको (दीप मिलन)
लाग्न थाल्यौ तिम्रा शब्द, ब्याधाको त्यो तीर जस्तै (Shanti Adhikari)
हृदयको कुना भरी गढे जस्तै लाग्यो माया (गोबिन्द प्र तिवारी)
पिरतिको पर्खाल त्यो नगाउन सक्छौ मायाँ (Shanti Adhikari)
जून भन्दा जुन राम्रो थ्यो भन्थे (Suresh Prasad Aryal Kanchho)