अभावले गर्दा आज रारा रुदैछ
उसै गरी बिरगंज बारा रुदैछ
देखेर नेताको काम गर्ने चाला
हो दुखियाको बस्ती सारा रुदैछ
दिनानुदिन बढेर बेरोजगारी यां
छट्पटिदै भविष्यको तारा रुदैछ
अझै पुर्न सक्या छैन दन्दको घाउ
रत रुकम सग सगै खारा रुदैछ
अभावले गर्दा आज रारा रुदैछ
उसै गरी बिरगंज बारा रुदैछ
देखेर नेताको काम गर्ने चाला
हो दुखियाको बस्ती सारा रुदैछ
दिनानुदिन बढेर बेरोजगारी यां
छट्पटिदै भविष्यको तारा रुदैछ
अझै पुर्न सक्या छैन दन्दको घाउ
रत रुकम सग सगै खारा रुदैछ
Abhavale garda aaja rara rudai chha
Usai gari birganja bara rudai chha
Dekhera netako kam garne chala
Ho dukhiyako basti sara rudai chha
Dinanudin badhera berojgari yan
Chhatpatidai bhavishyako tara rudai chha
Ajhai purna sakya chhaina dandako ghau
Rata rukum saga sagai khara rudai chha
किन झर्यो फुल भन्थे घामले गर्दा रै छ (गजल)
रुदा रुदै सके आश धित मरेको छैन (गजल)
हिजो यहि मान्छे विशेष थियो आज धरातलको कुरा गर्छौ (गजल)
आज छोराले बाउको कुरो गर्दैछ (Suresh Prasad Aryal Kanchho)
म आज यस्तो भा'को तिम्ले गर्दा हो सानू (Bishnu Prasad Adhikari)
बैगुनीले घात गर्दा बेहाल भएँ आज (Artimus Siru)