सबैसँग मिल्न थाल्दा
साथी बड्न थाल्यो
रिसराग फाली दिदा
शत्रु घट्नु थालयो ।
राम्रो बानी गुणा गर्दा
सबैजना खुशी भए
नराम्रो बानी भाग गरे
औधी माया पाए ।
कति सजिलो रैछ हिसाब
ध्यान लगाइ गर्दा
सबको प्यारो बन्न थाले
मन लाएर पड्दा ।।
सबैसँग मिल्न थाल्दा
साथी बड्न थाल्यो
रिसराग फाली दिदा
शत्रु घट्नु थालयो ।
राम्रो बानी गुणा गर्दा
सबैजना खुशी भए
नराम्रो बानी भाग गरे
औधी माया पाए ।
कति सजिलो रैछ हिसाब
ध्यान लगाइ गर्दा
सबको प्यारो बन्न थाले
मन लाएर पड्दा ।।
Sabaisanga milna thalda
Sathi badna thalyo
Risarag phali dida
Shatru ghatnu thalyo .
Ramro bani guna garda
Sabai jana khushi bhaye
Naramro bani bhaga gare
Audhi maya paye .
Kati sajilo raicha hisab
Dhyan lagai garda
Sabako pyaro banna thale
Man layera padda ..
हिज आज भेट्घाट किन जुर्दै जुर्दैन (गीत)
कहिलेकाही तिमी मलाई फुल हौ झै लाग्छ (गजल)
मायाको जग बसाइदिउला छाना बन्छौ कि? (गजल)