मानिसको छोरा छोरी
गाईको बाछी बहर ।
कुकुर अनि बिरालोको
बच्चा छाउरा छाउरी ।
मानिसलाई झै गैडाको चाँही
भन्छन केटा केटी ।
कुखुराको चल्ला जन्मन्छ
अन्डाबाट फुटी ।
बाघको बच्चा डमरू हो
हात्तीको चाँही छावा ।
नठान्नु है हावा ।
मानिसको छोरा छोरी
गाईको बाछी बहर ।
कुकुर अनि बिरालोको
बच्चा छाउरा छाउरी ।
मानिसलाई झै गैडाको चाँही
भन्छन केटा केटी ।
कुखुराको चल्ला जन्मन्छ
अन्डाबाट फुटी ।
बाघको बच्चा डमरू हो
हात्तीको चाँही छावा ।
नठान्नु है हावा ।
Manisko chhora chhori
Gaaiko baachhi bahar.
Kukur ani biraloko
Bachcha chhaura chhauri.
Manis lai jhai gaidako chahi
Bhanchhan keta keti.
Kukhurako challa janmanchha
Anda bata futi.
Baaghko bachcha damaru ho
Haattiko chahi chhawa.
Nathannu hai hawa.
जुवा खेल्ने जुवाडेहरुलाई गट्टी हुन्छ प्यारो (गजल)
चाह्या बेला साईनो लगाइ जात जोडी दिन्छ (गजल)
बिन्ती गर्छु एउटा कुरा मेरो बात खान्छौ भने (गजल)