जीन्दगीले केहि छोडे सरी जीन्दगीले केहि मोडे सरी
कता कता मुटु दुख्छ मेरो जिन्दगीले केहि फोडे सरी
आशा माया किन बढ्छ मेरो जिन्दगीले केहि गोडे सरी
फुल पनि काँडा जस्तै लाग्छ जिन्दगीले केहि तोडे सरी
आँशु हाँसो छुट्छ यहाँ मेरो जिन्दगीले केहि जोडे सरी