दशैंको त्यो रम्झमलाई मनमा लिई हाँस्दैछु मपरदेशमा भए पनि अतितको याद साँच्दैछु म ।
फुले होलान् सयपत्री आँगनमा मुस्काउँदैयता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।
घर आँगन् सिङ्गार्न सबै उता ब्यस्त होलान्यहाँ भने झल्झल्कोको दाग सम्म माँस्दैछु म ।