पैसा भन्ने चिज कस्तोनाता तोड्ने रित कस्तो
पैसा संग माया साँट्नेनिष्ठुरीको दिल कस्तो
आज लायो भलि छैनअभागी यो प्रित कस्तो
पवनको वेग संगैबज्न सक्ने गीत कस्तो