पातबिना डालिको के अर्थ ।
फुलबिना मालिको के अर्थ ।।
जती घुर्की देखए नि तिमी ।
भेनाबिना सालीको के अर्थ ।।
नाता टोडी भागी गए पनि ।
हलोबिना फालिको के अर्थ ।।
जती रंग लगाए नि मान्छे ।
ओठबिना लालिको के अर्थ ।।
पातबिना डालिको के अर्थ ।
फुलबिना मालिको के अर्थ ।।
जती घुर्की देखए नि तिमी ।
भेनाबिना सालीको के अर्थ ।।
नाता टोडी भागी गए पनि ।
हलोबिना फालिको के अर्थ ।।
जती रंग लगाए नि मान्छे ।
ओठबिना लालिको के अर्थ ।।
पातबिना डालिको के अर्थ ।
फुलबिना मालिको के अर्थ ।।
जती घुर्की देखाए नि तिमी ।
भेनाबिना सालीको के अर्थ ।।
नाता तोडी भागी गए पनि ।
हलोबिना फालिको के अर्थ ।।
जती रंग लगाए नि मान्छे ।
ओठबिना लालिको के अर्थ ।।
कसैको सामु कहिल्यै आँफु हारेर बस्दिन ।
सहन्छु चोट मोतिका दाना झारेर बस्दिन ।।
हिम्मत कस्छु संघर्स गर्छु गरेरै खान्छु म ।
चाहना इच्छा आकंक्षा कैले मारेर बस्दिन ।।
जिन्दगी मेरो गाउमै बित्छ दियालो बालेर ।
उज्यालो देखी शहरमा बास सारेर बस्दिन ।।
मलिलो माटो उब्जनी धेरै हुन्छनी बारीमा ।
अल्छि भै मत मकैको खोया दारेर बस्दिन ।।
Aaphno bhani chhura hanne thuprai bhetiyo.
Maihu bhanne pani aaja ruko dekhiyo..
Haansi haansi mutu gaasna khubai sipaalu.
Chulesiko dhaar maa pari aanphai retiyo..
Sabai saamu jaanne bhandai dhaak dineko.
Launa saathi uskai yahaa naam metiyo..
Jindagi maa yasta manchhe thuprai bhetida.
Maile je je dekhe aaja tyahi lekhiyo..
चाडै फर्क अझै मेरो चिता ढलेको छैन ।
हेर्न सक्छौ आगोसँगै लास बलेको छैन ।।
तिम्रो बाटो कुर्दा कुर्दै यदी खरानी भए ।
नरुनु है मेरो आत्मा अझै जलेको छैन ।।
मेरो याद धेरै आए पुग्नु समाधी सम्म ।
म डडेको माटो अझै सम्म गलेको छैन ।।
तिमीसँगै मैले चोखो प्रिती लाएको थिए ।
जुनतारा साक्षी छ है सत्य छलेको छैन ।।
Khojdaichhu ma gantabya ko baato.
Bhuldina ma kaile desh ko maato.
Jindagani aadha jati bityo.
Bachnuchha hai baaki aadha paato.
Janmabhumi samjhi kaile kaahi.
Aanshu jharchha tyasai haasnu saato.
Nepali hu jhukdina ma saathi.
Herda sojho dekhchhau chhaina laato.
मैले भन्दा तिमी मान्दै मानिनौ ।
आँफै एक्लै केही जान्दै जानिनौ ।।
आँफु तिम्रो सामु जल्दै बाच्याछु ।
आगो बाट तिम्ले तान्दै तानिनौ ।।
मैले आँखा सँगै आँखा जुझाउँदा ।
नजरको त्यो बाण हान्दै हानिनौ ।।
मङ्सिर पुस जाडो बड्यो आछुछु ।
अंगालोमा तिम्ले बाध्दै बाधिनौ ।।
Sabai guru chhainan kohi chela.
Parchha kaile aanfai kahan fela.
Bhok bhokai dukha garda pani.
Chhaina sathi bhane jati jela.
Tiharko mukh paryo achel.
Sabai bhaye holan sathi bhela.
Saanai dekhi ma pardeshi bhaachhu.
Bihe garna chhori kasle dela.
Kati garnu jindagima kaam.
Hatai bhari uthyo thulo thela.
Sathi timro birodh ma ma utheko chhaina.
Timro khutta tanna lai ma juteko chhaina ..
Ma ta sochchhu jahilyai ni sabaiko bhalo.
Timro chhatti dukhauna ma phuteko chhaina ..
Timi sakchhau aghi baddai pragati garnu.
Timro nyano saath dekhi chhuteko chhaina ..
Timro laagi sathi jyaan dinechhu bali.
Hamro chokho amar nata tuteko chhaina ..
मेरो माया कांडेतारमा अल्झीएर रोएँ ।
पुरानो त्यो अतितफेरी बल्झीएर रोएँ ।।
बेदनाको रापले दिल रन्किएको बेला ।
अचानक मनमा आगो सल्किएर रोएँ ।।
हाम्रो चोखो नाता आज दुई धार हुँदा ।
परेलिको बाधमा आँशु छल्किएर रोएँ ।।
क्यान्भासमा सजाए नि भुल्न खोज्दा ।
नयनभरी उन्को मुहार झल्किएर रोएँ ।।