कुखुरी काँ !जनता परे ट्ँ-वा !किन परेका ?सबै बिरामी परे,के भएर ?गुँद्पाक खाएर !डाक्टर बोलाउ,न आउने रे !किन न आउने ?देश हाँक्न गा' छ्न्, !किन गएका ?संविधान बनाउन !कैले बनाउछ्न्, ?अर्को जुनिमा !