हतासमा परेर गल्दै थिए म बेहोशीमा विस्तारै ढल्दै थिए म
सुनेर खबर तिम्रो बिहे भाको हैन भनेर मन छल्दै थिए म
जब देखे तिमी अर्कैको साथमा पथ्थरमा मुटु बदल्दै थिए म